चितवनको गैंडाधाप भन्ने खोलाको सुनसान बगरमा एक गरिब राई बुबा र एक सोझी तामाङनी आमाको कोखबाट मेरो जन्म भयो । त्यो ठाउँमा न हाम्रो कुनै घर थियो, न खेत । बुबा त्यहींकै एक स्थानीय बाहुनको घरमा हली बस्नुभएको थियो । बुबा बाहुनकै खेतमा हलो जोत्नुहुन्थ्यो । आमा बाहिर मेलापात गर्नुहुन्थ्यो । बाहुनले नै दिएको सानो गोठमा हामी बस्थ्यौँ ।
तनहुँको आँबुखैरनीमा बुबा लालबहादुर गुरुङ र आमा कौशिला गुरुङको कोखबाट मेरो जन्म भएको हो । हाम्रो परिवार त सामान्य नै थियो तर घरमा हामी दश दाजुभाइ थियौं । आमाबुबाका दश छोराछोरी मध्ये म सातौं नम्बरकी सन्तान थिएँ । सन्तान धेरै भएकोले घर चलाउन गाह्रो थियो । हामीलाई हुर्काउन पनि आमाबालाई कष्ट परेको थियो । बुबा भारततिर काम गर्न जानुहुन्थ्यो । तर भारत गएपछि धेरै
मकवानपुरको मनोहरी गाउँपालिका वडा नं. ४ मा घर भए पनि मेरो माइती भने नवलपरासी जिल्ला हो । मेरो श्रीमान अनिल वनकरिया यही ठाउँका स्थानीय वनकरिया समुदायका हुनुहुन्छ । म भने नवलपरासीको मगर समुदायबाट आएकी हुँ। तीन वर्ष अघि हाम्रो प्रेम विवाह भएको हो । फेसबुकमा उहाँसँग परिचय भएको थियो । मेसेन्जरमा कुराकानी गर्दागर्दै हाम्रो प्रेम बस्यो । मलाई उहाँ एकदम इमान्दार र मेहनती लाग्छ । त्यही
Project details Author: WRRN Project Start Date: October 1, 2025 Project End Date: January 31, 2026 Funded by: RRI Project Location: Makwanpur, Sindhuli, Chitwan, Ramechhap, Nuwakot, Dolakha, Rasuwa, Sindhupalchok Categories: Completed Projects The Women Rights and Resources Network (WRRN), with support from the Rights and Resources Initiative (RRI), successfully implemented a series of activities focused on strengthening women’s leadership, participation, and livelihood opportunities in community forestry across Bagmati Province. These activities included a baseline survey assessing the status of women-led Community Forest User Groups (CFUGs), a province-level policy dialogue with

