Blog Classic

A life covered by a blanket

Although the dhakia is a common tool made from grass- loke plants found in the forest, it has a great signigicae in our Tharu society. The use of dhakia has been unique in the social and cultural activities of the Tharus. Therefore, the work of weaving dhakia is prevalent in every household ogf the Tharu society. Since I was a child. I have also been watching my mother grandmothers weave dhakia at home. At that time, I was not interested

खेर जाने काठमा बुट्टा कुँद्‌ने हामी

मकवानपुर जिल्लाको हेटौंडामा मेरो जन्म भएको हो आर्थिक रुपले सम्पन्न परिवार थिएन तर संख्या भने ठूलो थियो सात जनाको परिवारमा बा-आमा लगायत हामी पाँच सन्तान थियौँ त्यसमा म साइँली हुँ सबैभन्दा ठूलो दाइ हुनुहुन्थ्यो हेटौंडाकै चौघडाको एउटा स्कुलमा मेरो पढाइ भयो पढाइ ठिकै भन्नुपर्छ

गुन्द्रुकले बनाएको पहिचान

चितवनको एक निम्न मध्यमवर्गीय गुरुङ परिवारमा मेरो जन्म भएको हो बुबाले मेरो दाजु र भाइलाई सरकारी स्कुलमा पढाएर मलाई बोर्डिङमा पढाउनुभएको थियो छोरी मान्छेले पनि केही गरी देखाओस् भन्ने बुबा र आमाको इच्छा थियो सरकारी स्कुलमा पढ्ने मेरा अरु साथीहरू अक्सर घुम्न गइरहेका हुन्थे तर बोर्डिङ स्कुलमा धेरै बिदा नहुने भएकोले म जान पाउँदिन थिएँ त्यसमाथि बुबाको पनि ममाथि कडा निगरानी

सीप सिकौँ, विदेश जानै पर्दैन

मानिसको जीवन अनिश्चित छ । महिलाको झनै अनिश्चित रहेछ रामेछापको चिसापानी गाउँपालिकामा जन्मिए पनि बुबा धनुषा सरे पछि मेरो पनि बाल्यकाल धनुषामै बित्यो बुबा जनकपुर चुरोट कारखानामा काम गर्नुहुन्थ्यो म धनुषाको गाउँमा पढ्न जान्थें दश पास भए पछि प्लस टु पढ्न जनकपुर जानुपर्ने भयो २०५६ सालमा बल्ल बल्ल प्लस टु सकाएँ त्यसपछि के गर्ने भनेर सोच्नै पाएकी थिइनँ,

Do You Still Have A Question Regarding Our Services?

There are many variations of passages of Lorem Ipsum available, but the majority have suffered alteration.