Climate change: A challenge to biodiversity conservation(जलवायु परिवर्तनले जैविक विविधता संरक्षणमा चुनौती)

जलवायु परिवर्तनका कारण जैविक विविधताको क्षेत्रमा विभिन्न समस्या र चुनौतीहरू थपिएका छन्। यसले विशेषगरी वन, वनस्पति र वन्यजन्तुको प्राकृतिक बासस्थानमा नकारात्मक असर पुर्‍याइरहेको छ।